तराईमा हाेली मनाइँदै

तराईमा हाेली मनाइँदै
धनुष – तराईमा मङ्गलबार फागु अर्थात होली पर्व मनाइँदै छ । पहाडी र हिमाली क्षेत्रमा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । तराईमा आज अबीरलगायतका रङ्ग दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । तर यसपालि कोरोना भाइरसको जोखिमका कारण तराईमा पनि अघिल्ला वर्षको जस्तो होलीको उल्लास नभएको हाम्रा सहकर्मीहरुले जनाएका छन् । होलीको अवसरमा तराईमा मङ्गलबार सार्वजनिक बिदा दिइएको छ । तर कोरोनाको जोखिम रहेकाले सँधैजस्तो यसपटक जमघट भएर हो...

होलीको रमाइलो (फोटो फिचर)

होलीको रमाइलो (फोटो फिचर)
काठमाडौं - नेपालीले निकै उल्लासका साथ मनाउने होली पर्व आज विदेशी पर्यटकले पनि निकै अभिरुची साथ मनाए । नेपालमा होलीका लागि भनेर पनि ठूलो संख्यामा युवा विदेशी पर्यटक आउने गरेको पर्यटन व्यबसायीहरूको भनाइ छ । काेराेना भाइरसकाे संक्रमणकाे जाेखिम हुन सक्ने भन्दै स्थानीय प्रशासनले हाेलीका कन्सर्ट गर्न बन्देज लगाए पनि आज विभिन्न ठाउँमा होली पर्व खुशी साथ मनाएकाे थियाे । मध्यान्न सम्म होली खेल्नेको हुल त्यति नदेखिए पनि मध्यान्न पछि भने ठूलै संख्यामा होली खेल्ने युवा समूह सडममा उ...

आज फागु पूर्णिमा अर्थात् होली, जमघट भएर होली नखेल्न आग्रह

आज फागु पूर्णिमा अर्थात् होली, जमघट भएर होली नखेल्न आग्रह
आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन । ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले सामुहिक रुपमा होली नखेल्न, भीडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर...