सुनचाँदीकाे भाउ बढ्याे

सुनचाँदीकाे भाउ बढ्याे
काठमाण्डाै - सुनकाे भाउ आइतबार ताेलामा एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ ताेलामा एक हजार रुपैयाँ बढेर ताेलाकाे ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएकाे शु्क्रबार सुन ताेलाकाे ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे थियाे । यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीकाे भाउ बढ्याे

सुनचाँदीकाे भाउ बढ्याे
काठमाण्डाै - सुनकाे भाउ शुक्रबार ताेलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार १५ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार रुपैयाँमा काराेबार भएकाे थियाे । यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर ताेलाको सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनकाे भाउ घट्याे

सुनकाे भाउ घट्याे
काठमाण्डाै - सुनको भाउ बिहीबार तोलामा १५ सय रुपैयाँले घटेको छ । सुनको भाउ १५ सय रुपैयाँले घटेर बिहीबार तोलाको ७५ हजार रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन बुधबार तोलामा एक हजार रुपैयाँ बढेर ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ ८ सय रुपैयाँले घट्यो

सुनको भाउ ८ सय रुपैयाँले घट्यो
काठमाण्डाै – सुनको भाउ बिहीबार तोलामा आठ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन बिहीबार ताेलाकाे ८१ हजार पाँच सय रुपैयाँ पुगेकाे हाे । बुधबार पनि सुन तोलामा चार सय रुपैयाँले घटेको थियो । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (काेभिड–१९) का कारण केही समय यता सुनको भाउ लगातार बढेको थियो । तर अहिले फेरि भाउ घटेको हो । विश्व अर्थतन्त्रमा कोरोना भाइरसको असर परेकाले सुनको भाउ बढ्ने र घट्नेबारे यसै भन्न सकिने अवस्था नरहेको महासङ्घले जनाएको छ । यस...

सुनकाे भाउ अहिलेसम्मकै महँगाे

सुनकाे भाउ अहिलेसम्मकै महँगाे
काठमाण्डाै - सुनको भाउले मङ्गलबार फेरि नयाँ कीर्तीमान बनाएकाे छ । ताेलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगाे भएकाे छ । सुन मङ्गलबार ताेलाकाे ८२ हजार सात सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यसअघि गएकाे आइतबार सुन ताेलाकाे ८२ हजार पाँच सय रुपैयाँमा काराेबार भएकाे थियाे । चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ ।