काभ्रेमा मिनिट्रक र मोटरसाइकल ठोकिदाँ दुईको मृत्यु

काभ्रेमा मिनिट्रक र मोटरसाइकल ठोकिदाँ दुईको मृत्यु
काभ्रे (बनेपा) - जिल्लाको बनेपा नगरपालिका - १३ स्थित भैँसेपाटी सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्‍यु भएको छ । आइतबार विहान ६ बजे मिनी ट्रक र मोटरसाइकल एकआसपासमा ठोकिदा मोटरसाइकल चालक उदयपुरको रौतमाई गाउँपालिका - ४ का मिन बहादुर श्रेष्ठ र उनका छोरा सुबिन श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाले बताए । मोटरसाइकलमा सवार सुनिता श्रेष्ठको अवस्था भने मध्यम रहेको प्रमुख तिमल्सिनाले जानकारी दिए । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९...

रियल मड्रिडका पूर्वअध्यक्ष सान्जकाे काेराेनाका कारण ज्यान गयाे

रियल मड्रिडका पूर्वअध्यक्ष सान्जकाे काेराेनाका कारण ज्यान गयाे
स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट ज्यान गएको छ । काेराेना भाइरसको सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका सान्जको ७६ वर्षको उमेरमा शनिबार ज्यान गएको हो । सान्ज सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहँदा टिमलाई दुई पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । ‘मेरो बुवाको भर्खरै निधन भयो’, सान्जका छोराले ट्विटरमा लेखे । ‘उनी यो अवस्थामा ज्यान गुमाउन लायक थिएनन् । एक उत्कृष्ट, साहसी र मेहनती व्यक्तिका रु...

काभ्रेमा टिपर आतंक, टिपरको ठक्करबाट आमा छोरीकै मृत्यु

काभ्रेमा टिपर आतंक, टिपरको ठक्करबाट आमा छोरीकै मृत्यु
काभ्रे (पनौती) - जिल्लाको पनौतीमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा खानीखोला गाउँपालिका वडा नं १ की जुनी मायाँ गोले र उनकी छोरी स्मारीका गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । दिउसो ४ बजे बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिदाँ आमा छोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागी शीर मेमोरियल बनेपामा लगीएको भए पनि उपचारको क्रममा उनिहरुको मृत्यु भएको तिमिल्सिनाल...

दम्पतीको ‘रहस्यमय’ मृत्यु

दम्पतीको ‘रहस्यमय’ मृत्यु
इलाम - यहाँस्थित फाकफोकथुम गाउँपालिकाको एक दम्पती मृत फेला परेका छन् । फाकफोकथुम–५, लुम्देका अन्दाजी ३५ वर्षीय धनबहादुर खपाङ्गी र सोही उमेरका उनकै पत्नी रिता खपाङ्गीको शव आज घरको बलेंसीमा ‘रहस्यमय’ अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घोप्टे परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका छन् भने रगत लतपतिएको नाङ्गो खुकुरी भूइँमा छ । पत्नी रिता धनबहादुरको नजिकै लडिरहेको भेटिएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले जानकारी दिए। जिल्ला प्रहर...

होली खेलेपछि नुहाउने क्रममा १५ जनाको ज्यान गयो

होली खेलेपछि नुहाउने क्रममा १५ जनाको ज्यान गयो
भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको ज्यान गएको छ । मङ्गलबार होली मनाएर नुहाउने क्रममा विभिन्न ठाउँमा भएका घटनामा १५ जनाको ज्यान गएको सुरक्षा अधिकारीले बताएकाे बीबीसीले जनाएको छ । विभिन्न नदी तथा पोखरीमा नुहाउने क्रममा डुबेका १५ जनाको शव भेटिएको खबरमा उल्लेख  छ । अघिल्ला वर्षहरुमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको ज्यान जाने गरेकोले यस वर्ष स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो । प्रशासनको निगरानीकै बीच नुहाउन गएकाहरुको ज्यान गएको हो । ...