पार्टीको लक्ष्यप्रति समर्पित होऔं : प्रचण्ड

पार्टीको लक्ष्यप्रति समर्पित होऔं : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीको लक्ष्य प्रति समर्पित हुन अपिल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसरमा एक अपिल जारी गर्दै अध्यक्ष प्रचण्डले उक्त अपिल गरेका हुन् । ‘कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलब्धीहरु हासिल भएका छन् ।’ प्रचण्डले अपिलमा भनेकाछन्, ‘प्राप्त उपलब्धीलाई संस...

फेरि अध्यक्ष प्रचण्डको कुर्सी फेरियो

फेरि अध्यक्ष प्रचण्डको कुर्सी फेरियो
तपाईंहरुको दबाब भनौँ कि, सदाशयता मानौँ, कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने (कुरा) भयो । तर, अहिले लाग्दैछ म कार्यकारी हुँ कि हैन ।’ अस्ति पूर्वएमालेका केही नेतासहित खुमलटारको एउटा जमघटमा नेकपा अध्यक्ष प्रचण्डले यस्तो कुरा सुनाएपछि एक आपसमा हेराहेर गर्नुबाहेक विकल्प थिएन । ‘त्यही त के गरेको होला यस्तो ?,’ एक जना नेताले आश्चर्य त प्रकट गरे, तर आश्चर्यमा चाहिँ सबभन्दा बढी प्रचण्ड नै परेको व्यक्त भावले बुझाउँथ्यो । उनले भने, ‘बामदेवजीकै कुरामा पनि त संस्थागत निर्णय भएको...