काभ्रे काँग्रेसमा २० हजार क्रियाशील सदस्य

काभ्रे काँग्रेसमा २० हजार क्रियाशील सदस्य
काभ्रे - नेपाली कांग्रेस काभ्रेले २० हजार क्रियाशील सदस्यता बनाएको छ। यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर क्रियाशील सदस्य बनाएको जनाइएको छ।पा...