रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ७७ पुग्यो

रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ७७ पुग्यो
पुष्कर खड्का / रामेछाप – रामेछाप जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण भएका क्‍वारेन्टाइनमा बस्नेको संख्या ७७ पुगेको छ। विभिन्न स्थानबाट रामेछाप जिल्ला भित्रिएका ७७ जनालाई जिल्लाका विभिन्न स्थानमा निर्माण भएको क्‍वारेन्टाइनमा राखिएको छ । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । सोमबारसम्म गोकुलगंगा गाउँपालिकामा १० जना,दोरम्बा गाउँपालिकामा १०जना, मन्थली नगरपालिकामा ८ जना,रामेछाप नगरपालिकामा २१ जना,खाँडादेवी गाउँपालिकामा ११ र लिखुतामा...

‘लकडाउन’ का बेला शरीर चाहिँ चलाउनुस् – विश्व स्वास्थ्य सङ्गठन

‘लकडाउन’ का बेला शरीर चाहिँ चलाउनुस् – विश्व स्वास्थ्य सङ्गठन
काठमाण्डौ - लकडाउनका बेला घरमै बस्दा पनि शारीरिक सक्रियता भने कायम राख्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । लामो समय बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै घरभित्रै गर्न सकिने शारीरिक कसरत गर्न सङ्गठनको आग्रह छ । अहिले घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घर वरिपरि वा सिँढीमा तलमाथि गर...

कोरोनाबारे उत्तर थाहा नभएका प्रश्नहरु

कोरोनाबारे उत्तर थाहा नभएका प्रश्नहरु
काठमाण्डौ - कोरोना भाइरस  (कोभिड १९) सँग जोडिएर आम रूपमा उठेका कतिपय प्रश्नहरुको अहिलेसम्म जवाफ भेटिएको छैन । कोरोना सङ्क्रमणको लक्षण नदेखिएको मानिसले अरुलाई कोरोना सार्छ भन्ने चर्चा धेरै हुने गरेको भए पनि यसबारेमा वैज्ञानिकहरु अझै स्पष्ट भएका छैनन् । कसले सारिरहेका छन् भाइरस ? कतिपय वयस्कलाई आफ्नो शरीरमा भाइरस छ भन्ने थाहै नहुने र कतिपय बालबालिकाले सङ्क्रमणको लक्षण नदेखाउने गरेको भए पनि कसले सङ्क्रमण फैलाइरहेका छन् भन्ने बारेमा स्पष्ट नभएको वैज्ञानिकहरुले बताएका बीबीसी...

चीनमा कोरोनाका ४५ जना नयाँ सङ्क्रमित थपिए

चीनमा कोरोनाका ४५ जना नयाँ सङ्क्रमित थपिए
चीनमा शनिबार कोरोना भाइरस (कोभिड १९) का ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार यो सङ्ख्या शुक्रबारको तुलनामा कम हो, शुक्रबार कोरोनाका ५४ जना नयाँ सङ्क्रमित भेटिएका थिए । ४५ जना सङ्क्रमितमध्ये एक जना विदेशबाट फर्किएको चिनियाँ अधिकारीहरुले बताएका छन् । शनिबार चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ । चीनको हुबेई प्रान्तको वुहान शहरमा पाँच जनाकै ज्यान गएको हो । चीनमा अहिलेसम्म तीन हजार तीन सय जनाको ज्यान गइसकेको छ भने ८१ ह...

हामी आँफै सचेत होऔं : सांसद लम्साल

हामी आँफै सचेत होऔं : सांसद लम्साल
काभ्रेपलाञ्चोक - वागमती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले जनसमुदायमा सचेत हुन आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि फैलिरहेको सन्दर्भलाई लिएर सांसल लम्सालले विभिन्न बुँदामा जनसमुदायलाई अपिल गरेका हुन् । लम्सालले यो विपत्तिमा आफूले पाउने १५ दिनको पारिश्रममि बराबरको रकम सरकारले स्थापना गरेको विपत कोषमा जम्मा गर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा 'लकडाउन'को समयमा साँझ बिहान मजदुरी गरि आफू र आफ्नो परिवार पाल्नु पर्ने ज्याला मजदुर र बिचल्ली परेकाहरुल...

‘लकडाउन’को चौथो दिन काभ्रे सुनसान

‘लकडाउन’को चौथो दिन काभ्रे सुनसान
काभ्रे (धुलिखेल) – कारोना (कोभिड–१९) भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको 'लकडाउन'को चौथो दिन पनि काभ्रे सुनसान छन् । सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् । देशभर लकडाउन गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । लकडाउनका कारण धुलिखेलका सडक तथा बजार क्षेत्र बिहीबार पनि सुनसान छन् । दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् । तरकारी, दूध किन्नका लागि केही मानिसहरु पसलमा देखिन्...

कोरोनाबाट मृतकको संख्या २१ हजार २ सय

कोरोनाबाट मृतकको संख्या २१ हजार २ सय
काठमाडौं - कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । गत २४ घण्टामा विश्वभर २ हजार ३ सय ६ जना मृतक थपिएका छन् । सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ । कोरोना भाइरसको उदगम देश चीनमा भने ६ जना नयाँ मृतक थपिएका छन् । यससँगै चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ८७ पुगेको छ । चीनमा सबैभन्दा धेरै ८१ हजार २ सय ८५ जना संक्रमित छन् । स्पेनमा मृतकको संख्या आश्चर्य...

कोरोना संक्रमण देखिएका युवक कतारबाट आएका थिए : मन्त्री ढकाल

कोरोना संक्रमण देखिएका युवक कतारबाट आएका थिए : मन्त्री ढकाल
काठमाडौं - कोरोना भाइरस -कोभिड-१९)बाट संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार भर्चुजल प्रेससिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिएका हुन् । उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए । त्यहाा संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको रिपोर्ट पोज...

कोरोनाको तेस्रो संक्रमित भेटिए

कोरोनाको तेस्रो संक्रमित भेटिए
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण द...

नेपाल ‘लकडाउन’ काे अवस्था, तस्बिरहरु

नेपाल ‘लकडाउन’ काे अवस्था, तस्बिरहरु
विश्वमा त्रास फैलाएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले एकसाताको लागि नेपाल 'लकडाउन' घोषणा गरेको छ । 'लकडाउन' भनेको अत्यावश्यक नभई घरबाट बाहिर ननिस्कनु भन्ने सरकारको आदेश हो । देशका विभिन्न शहरमा 'लकडाउन'को पालना नागरिक स्तरबाट भएको छ कि छैन त ? तस्बिरहरु :-    नेपाल लक डाउन  फाेटाेफिचर