चिसोका कारण कफीका बोट मर्न थाल्यो

चिसोका कारण कफीका बोट मर्न थाल्यो
काभ्रे (धुलिखेल) - अत्याधिक चिसोका कारण कफीका बोट मर्न थालेपछि काभ्रेपलाञ्चोक जिल्लाका कफी किसान चिन्तित बनेका छन । कफी उत्पादन, कृषक संख्या र खेतीको क्षेत्रफलका आधारमा उत्कृष्ट रहेको काभ्रेमा पछिल्लो समय अत्याधिक चिसोका कारण कफी बोट मर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन । भिरालो पाखाबारीमा लगाइएको जैविक कफी खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन । जिल्लाको डाँडापारि, कोसीपारि लगायतका क्षेत्र कफी खेतीका लागि उपयुक्त मानिन्छ । यस क्षेत्रका कृषकले हरेक वर्ष नयाँ विरुवा रोपण ...

घुस दिन खोज्दा प्रहरीको नियन्त्रणमा

घुस दिन खोज्दा प्रहरीको नियन्त्रणमा
काभ्रे (बनेपा) - जिल्लाको काभ्रेबाट काठमान्डौ स्थित टिकाथली छिर्नलाई टिपर चालकले प्रहरीलाई घुस दिनखोज्दा टिपर चालकलाई नियन्त्रणमा लिएको छ । नमोबुद्ध नगरपालिका स्थित भकुण्डेवेशीवाट गिटी बोकेर आएको बा ५ ख ८७९४ नंम्बरको टिपरसँग आवश्यक कागजपत्र नभएपछि प्रहरीचौकी सागाँमा कार्यरत प्रहरी हबलदार दिपेन्द्र कार्कीले बिहान ५:३० को समयमा कागजपत्र मागेका थिए । रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–९ का टिपर चालक सरोज तामाङले कागजपत्रको सट्टा एक सय थमाएपछि हबलदार कार्कीले तत्कालै प्रहरी ...

औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव हुदै

औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव हुदै
काभ्रे (बनेपा) - जिल्लाको बनेपामा औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव हुने भएको छ । महासंघले पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार फागुन २१ देखि चैत २ गतेसम्म प्रदर्शनी चल्ने छ । प्रदर्शनीमा ४ वटा स्टलहरु रहने छन् । ८० हजारभन्दा बढीले अवलोकन गर्ने महासंघ काभ्रेका अध्यक्ष सुवासना श्रेष्ठले बताउनुभयो । प्रदर्शनीमा बागमती प्रदेशको १३ वाटै जिल्लाका महिला उद्यमी र कृषि ब्यवसायमा संलग्न उद्यमीहरु सहभागि हुनेछन् । प्रदर्शनीको एकदिन लघु, घरेलु तथा साना उद्योगबाट उत्प...