साहित्य


कविता : सिमा २८ कार्तिक २०७६, बिहीबार १४:१७

सिर्जु शाह / सुर्खेत ए बा...... आमाको सिउँदोको सिमा मिचेर दायाँ कानबाट सिउँदोको सिमा बन्दा पनि चुपचाप भयौ,तिमी , त्यो मायाको स्पर्श थिएन बा, त्यो कुटिल नजर थियो , तिमीलाई सुम्सुम्याएको, लोभ्याएको,मुस्कुराएको सबै कुटिल थियो। आमाको..

:: पुरा पढ्नुहोस् »

व्यंग्यपूर्ण गीतहरुको संग्रह ‘गाइँचा म्ये मुना’ सार्वजनिक ८ भाद्र २०७६, आईतवार ०८:४३

भक्तपुर - सत्ता र शक्तिमा रहेका साथै समाज भँडुवाहरुको भण्डाफोर गर्ने व्यंग्यपूर्ण गीतहरुको संग्रह ‘गाइँचा म्ये मुना’ सार्वजनिक भएको छ । नेपाल भाषामा ‘गाइँचा म्ये’ रचना गर्नेमा ‘सम्राट’ उपाधि पाउनु भएका प्रतिनिधिसभाका पूर्व सांसद, भक्तपुर..

:: पुरा पढ्नुहोस् »

वरिष्ठ साहित्यकार दीक्षितको निधन ३० श्रावण २०७६, बिहीबार ०९:२१

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको  निधन भएको छ । ९७ वर्षीय  दीक्षितको निमोनियाका कारण निधन भएको  हाे । गत साता सुमेरु अस्पतालमा भर्ना हुनुभएका दीक्षितलाई बुधबार ‘डिस्चार्ज’ गरी निवास (कालिकास्थान) ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस..

:: पुरा पढ्नुहोस् »

कविता : आउ प्रिय दियो बालौं २० श्रावण २०७६, सोमबार १६:४५

~बिपिन शर्मा~ रात ढल्दैछ प्रिय! आउ दियौ बालौं एउटा दियो तिमी बाल अर्को म बालौंला र यहि सृजित उज्यालोमा दुबै मिली बालौं सबै मिली बालौं, सयौं दियो बालौं आउ, हजारौं दियो बालौं रात ढल्दैछ प्रिय आउ दियो बालौं अँध्यारो यो क्यानभासमा घामका किरणहरु..

:: पुरा पढ्नुहोस् »

कथा : गहुँका गेडा

~महेन्द्र पौडेल~ “बाबु, सत्र नम्बर कता हो ?” ब्रसेल्स विमानस्थलमा एक बूढी आमाको स्वरले म झस्किएँ । “म नेपाली हुँ भनेर कसरी चिन्नु भो तपाईंले ?” मेरो असहज प्रश्नले उनी मुसुक्क हाँसिन् र भनिन्, “अघि तिम्ले फोनाँ कुरा गरेथ्यौ केरे नेपालीमा ।” मैले..

:: पुरा पढ्नुहोस् »

उदाए अनि अस्ताए गले आफैभित्र १३ असार २०७६, शुक्रबार २०:०३

गजल कती जलाए सपना जले आफैभित्र, उदाए अनि अस्ताए गले आफैभित्र, निस्सासिएर चिच्याए र कती कराए, धिक्कादै आफुलाई बले आफै भित्र, दोषी थियो कि यो मन थियो नजर , आशु दाना कतिकती फले आफैभित्र, कमजोर रहेछ सायद समय र प्रहर, उठनै नसक्ने गरी मनमा ढले..

:: पुरा पढ्नुहोस् »

उठेर कसलाई सम्झाउन सक्छ कफनको मान्छे। २ असार २०७६, सोमबार १९:५८

#गजल चिच्याई चिच्याई बोलाइरहन्छ आँगनको मान्छे। उठेर कसलाई सम्झाउन सक्छ कफनको मान्छे। बाआमाले छोडेदेखि म काचो फलाम नै रहेँ। अब मलाई खन्जर बनाइदेऊ ए! आरनको मान्छे। तपाईं सिंहासनमा हुँदा पनि देश बोक्न सक्नु हुन्न। आमा छातीमा, मृत्यु पिठ्युँमा..

:: पुरा पढ्नुहोस् »

चुम छोड सबै तिम्रो हक बनिदिन्छ

#गजल यो नजर यतिसम्म अराजक बनिदिन्छ चुम छोड सबै तिम्रो हक बनिदिन्छ सम्बन्ध भन्नु पनि तन्ना जस्तै रहेछ यार सुत्नुअघि सुत्नुपछि फरक बनिदिन्छ उज्यालो सबैको हितमा कहाँ छ श्रीमान् अन्धकारको स्पर्शमा बाधक बनिदिन्छ छोडेर जानै मान्दैन यसरी..

:: पुरा पढ्नुहोस् »

भोगाई हो जिन्दगी केही, भोगाई लिएर जाऊ ३० जेष्ठ २०७६, बिहीबार २०:१६

गजल देश र प्यारको लागि केही, समय दिएर जाऊ। भोगाई हो जिन्दगी केही, भोगाई लिएर जाऊ।। जे-जति छ यो जिन्दगी, हाँसी, खुशी, रमाएँर सुगन्ध छ यो माटोमा,यहीँ माटोमा खिएर जाऊ।। जन्मि हुर्केको गाउँ-घर छाडी, हुँदै छौ परदेशी, तिर्खा लाग्ला झरनाको, चिसो पानी..

:: पुरा पढ्नुहोस् »

मैले दिने यहि मायाँ मात्रै त हो, सुख दिन सक्दिन

#गजल ठिकै हो जे उसले दिन सक्छ त्यो म दिन सक्दिन मैले दिने यहि मायाँ मात्रै त हो, सुख दिन सक्दिन उसको दिलबाट निकालिए पछि म बेघर भएको छु माफ गर् आँसु तँलाई आँखामा बस्न दिन सक्दिन छोरो आश्रममा भेट्न आएन केही गुनासो छैन मेरो आयो भने कसरी फर्केला? बाटो..

:: पुरा पढ्नुहोस् »