काभ्रेमा आज थप २९ जनालाई संक्रमण, २ जनाको मृत्यु

काभ्रेमा आज थप २९ जनालाई संक्रमण, २ जनाको मृत्यु
काभ्रे (धुलिखेल) - जिल्लामा आज थप २९ जना नयाँ संक्रमित भेटिएका छन् । आज संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा धेरै बनेपाका रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकु...

तास र कौडा खेल्ने २० जना पक्राउ

तास र कौडा खेल्ने २० जना पक्राउ
चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुल...

नग्न तस्वीर माग्नेसँग सचेत हुन प्रहरीको आग्रह

नग्न तस्वीर माग्नेसँग सचेत हुन प्रहरीको आग्रह
काठमाडौं - नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबा...

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै
जनकपुरधाम - बडा दशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको या...

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल
दाङ - दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्दै छन् । लमही नगरपालिका–३ फल्कापुर निवासी नारायणप्रसाद भुषालले बगरमा केरा खेती गरेका छन् । राप्ती नदीले कटान गरे...

हुम्लाका महिलालाई निःशुल्क सेनेटरी प्याड सहयोग

हुम्लाका महिलालाई निःशुल्क सेनेटरी प्याड सहयोग
हुम्ला - हुम्लाको उत्तर नाम्खा गाउँपालिकाका १५० महिलालाई निःशुल्क सेनिटरी प्याड सहयोग गरिएको छ । नाम्खा–१ मा रहेका २४० घरधुरी मध्येका १३ वर्षदेखि ४० वर्षसम्मका १५० महिलालाई निःशुल्...

चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

चिर्पट प्रहार गरेर श्रीमतीको हत्या
म्याग्दी - म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । घरायसी बिषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्पट ...

परेवा संरक्षण गर्दै गाउँपालिका

परेवा संरक्षण गर्दै गाउँपालिका
पाँचथर - पाँचथरको कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको छ । गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थ...

पोखरीमा डुबेर एकको मृत्यु

पोखरीमा डुबेर एकको मृत्यु
इलाम - इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका–३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेको छ । गए राति घरबाट निस्कनुभएका खत्री...

बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन आज , १० बजेर १९ मिनेटमा टीका लगाउने उत्तम साइत

बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन आज , १० बजेर १९ मिनेटमा टीका लगाउने उत्तम साइत
नेपालीहरुको महान पर्व विजयादशमीको सबैभन्दा महत्वपूर्ण दिन आज । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश...