समाचार


राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर २६ मंसिर २०७६, बिहीबार १२:४६

बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६४ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०५ पैसा र..

:: पुरा पढ्नुहोस् »

पासवर्ड ह्याक भयाे भने ‘गूगल क्राेम’ले सूचना दिन्छ २६ मंसिर २०७६, बिहीबार ०८:४४

'गूगल क्रोम' ब्राउजरमा नयाँ सुविधा थपिएको छ । यदि तपाईँको पासवर्ड ह्याक भयो भने ब्राउजरले तपाईँलाई सचेत गराउनेछ । गूगलका कार्यकारी निर्देशक सुन्दर पिचाईले ट्वीट गर्दै नयाँ विशेषताको बारेमा बताएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘यदि तपाईँको..

:: पुरा पढ्नुहोस् »

विदेशी लगानीमा चीनको वर्चस्व २६ मंसिर २०७६, बिहीबार ०८:३९

विदेशी लगानीको प्रतिबद्धतामा चीनको वर्चश्व कायम रहेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७५÷७६ मा साउनदेखि मंसिरसम्म विदेशी लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा बढी चीनबाट आएको छ । नेपालमा आएको विगत ५ महिनाको कूल लगानीको ८०..

:: पुरा पढ्नुहोस् »

काठमाडौंका विद्युतीय तारहरु पुसदेखि भूमिगत गरिने २६ मंसिर २०७६, बिहीबार ०८:३८

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो । नेपालमा..

:: पुरा पढ्नुहोस् »

विस्तार हुँदै फोरजी, ४३ लाख प्रयोगकर्ता २६ मंसिर २०७६, बिहीबार ०८:३६

तीन वर्षअघि नेपालमा सुरु भएको चौथो पुस्ताको फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै गएको छ । दूरसञ्चार सेवा प्रदायकले फोरजीलाई केन्द्रित गर्दै सेवा विस्तार गर्न थालेपछि फोरजीमा आकर्षण बढेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको..

:: पुरा पढ्नुहोस् »

भ्रष्टचार काण्डमा अख्तियारमा बसेर गएका कर्मचारी २६ मंसिर २०७६, बिहीबार ०८:३५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता भयो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो । पाठक मात्रै होइनन् पछिल्लो..

:: पुरा पढ्नुहोस् »

जनप्रतिनिधिका अनावश्यक दबाब २६ मंसिर २०७६, बिहीबार ०७:५१

देशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत रिक्त हुँदा ती स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । बहालवाला तथा यसअघि प्रशासकीय अधिकृत भई काम गरेका अधिकृत भने जनप्रतिनिधिका..

:: पुरा पढ्नुहोस् »

नेवार समुदायले आज योमरी पूर्णिमा मनाउदै २६ मंसिर २०७६, बिहीबार ०७:४५

नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी..

:: पुरा पढ्नुहोस् »

माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन २५ मंसिर २०७६, बुधबार १०:४५

काठमाण्डौ महानगरपालिका (कामपा) ले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको साढे दुई किलोमिटर सडक खण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ । कामपाले मंगलबार आयोजना गरेको पूर्वाधार विकास र लेन सञ्चालनका लागि गुरुयोजनाका विषयमा छलफलका क्रममा यस..

:: पुरा पढ्नुहोस् »

बलात्कारबाट बोल्न नसक्ने महिलाको पेटमा ७ महिनाको गर्भ २५ मंसिर २०७६, बुधबार १०:३१

बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो । आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित..

:: पुरा पढ्नुहोस् »