काभ्रेमा आज ४ जनामा संक्रमण, ३ जना संक्रमणमुक्त, एक संक्रमितको मृत्यु
काभ्रे (धुलिखेल) - जिल्लामा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै आज ३ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएको कार्यालयको जानक...