रोचक


भुम्लुको मुलखर्क भिमसेनस्थानमा २२ र २३ गते महोत्सव हुँदै १९ कार्तिक २०७६, मंगलवार २०:५८

नारायण लामा / धुलिखेल - भूम्लु गाउँपालिकामा मुलखर्क भिमसेनस्थानमा साँस्कृतिक महोत्सव हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी कात्तिक २२ र २३ गते दुई दिने महोत्सव हुने आयोजकले जानकारी दिएका छन । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा..

:: पुरा पढ्नुहोस् »

हे ! भन भन भाइ हो… पबजी हो १७ कार्तिक २०७६, आईतवार ०८:०१

झण्डै वर्ष दिनपछि तिहार आयो । तिहारलाई विशेषगरी दिदीबहिनी र दाजुभाइको पर्व भनेर हेरिए पनि आफन्तसँगको भेटघाट र न्यास्रो मेटाउने एउटा अवसर पनि हो । एक वर्षसम्म नाकमुख देख्न धौ धौ दिदीबहिनी र दाजुभाइले भलाकुसारी गर्न पाउँछन् र न्यानो स्नेह..

:: पुरा पढ्नुहोस् »

विवाह भोज नगरी ६० हजार क्लबलाई सहयोग ७ कार्तिक २०७६, बिहीबार १२:२०

कौरव खत्री / गुल्मी - गुल्मी मुसिकोटका एक व्यक्तिले आफ्नो विवाहको भोज भतेर नगरी स्थानीय गाँउको क्लवलाई सहयोग गरेका छन् । मुसिकोट नगरपालिका २ मुसिकोट बगैचा निवासी समाजसेवी युवा बिष्णु अधिकारीले विवाह गरेर भोज भतेरमा रकम खर्च नगरी सोही वडाको..

:: पुरा पढ्नुहोस् »

लैङ्गिक हिंसाका उजुरीकर्ता महिला, पीडित पुरुष ९ आश्विन २०७६, बिहीबार ०७:१९

– उमा केसी रोल्पा - गएको भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेलमा अनौठो उजूरी आयो । उजुरी थियो – ‘म मेरो श्रीमतीबाट हिंसामा परेँ, न्याय पाउँ ।’ रोल्पा नगरपालिका–६ रिमसकका भानवहादुर विकले यस्तो उजूरी दिनुभएको हो ।..

:: पुरा पढ्नुहोस् »

‘द भ्वाइस’को सकियो ब्लाइन्ड अडिसन, कसको टिममा को ? ६ आश्विन २०७६, सोमबार ०८:०८

नेपालीमाझ सांगीतिक तरंग फैलाइरहेको लोकप्रिय रियलिटी शो ‘द भ्वाइस अफ नेपाल-२’ दोस्रो चरणमा पुगेको छ । हिमायलन टेलिभिजनबाट प्रसारण भइरहेको यो कार्यक्रमले ब्लाइन्ड राउन्डको बिट मारेको छ । ब्लाइन्ड राउन्डबाट आफुलाई अब्बल सावित गरेका १६..

:: पुरा पढ्नुहोस् »

‘सक्किगोनी’ को पहिलो भागले कति हँसायो ? ४ आश्विन २०७६, शनिबार २०:२४

नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकपि्रय टेलिश्रृंखला ‘भद्रगोल’ बाट कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को टिम अलग भएपछि धेरै दर्शकहरुले खल्लो मानेका थिए । तर, त्यही टिमले नयाँ नाममा नेपाल टेलिभिजनबाटै अर्को कमेडी सिरियल सुरु गरेको छ..

:: पुरा पढ्नुहोस् »

फिल्म हलमा राष्ट्रगान पर्दैन : विकास बोर्डले २२ भाद्र २०७६, आईतवार २०:३७

संविधान दिवसलाई भव्य बनाउने निधो गरेको सरकारले राष्ट्रिय पोशाकमा झण्डासहित ¥यालीमा सहभागी हुन, तीन दिनसम्म घरघरमा दीपावली गर्न मात्र भनेको छैन, फिल्म हलहरुमा राष्ट्र गान बजाउनसमेत निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको..

:: पुरा पढ्नुहोस् »

भद्रगोल आजबाट पुनः प्रशारण, जिग्री-पाँडेसहित पुरानो टिम बाहिरियो २० भाद्र २०७६, शुक्रबार २०:५४

६ हप्ताको अन्तरालपछि नेपाल टेलिभिजनबाट लोकपि्रय हास्य टेलिश्रृंखला भद्रगोल आजबाट पुन प्रशारण हुने भएको छ । तर, निर्देशकद्वय अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीसहितको २१ जनाको समूह भने यस टेलिश्रृंखलाबाट बाहिरिएको छ । पाँडे र..

:: पुरा पढ्नुहोस् »

कसरी सफल भईन्छ अन्तरवार्तामा ? १४ भाद्र २०७६, शनिबार ०९:२३

कुनै पनि आयोग संस्थान वा अन्य निकायहरुबाट कर्मचारी छनौट गर्ने प्रयोजनका लागि परीक्षा संचालन गरिन्छ ।यसरी लिने परीक्षा लिखीत, मौखिक वा लिखित मौखिक दुवै हुन सक्दछन् । लोकसेवा आयोग, शिक्षक सेवा आयोगका साथै अन्य संस्थानमा कर्मचारी भर्ना गर्दा दुवै..

:: पुरा पढ्नुहोस् »

सलमान खानले मीका सिंहसँग काम नगर्ने ९ भाद्र २०७६, सोमबार २०:०७

बलिउड गायक मीका सिंहलाई पाकिस्तानमा गएर प्रस्तुति दिनु महंगो साबित भएको छ ।  फेडरेसन अफ् वेस्टर्न इण्डिया सिने इम्प्लोइज (एफडब्ल्यूआईसीई) ले मीकामाथि प्रतिबन्ध लगाएको छ । मीकाले माफी पनि मागे तर उनको मुस्किल भने बढ्दै गैरहेको छ । मीकासँग अन्य..

:: पुरा पढ्नुहोस् »