श्रमिकलाई तालीम

श्रमिकलाई तालीम
काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रायोजनमा पर्यटन क्षेत्रमा काम गरिरहेका श्रमिक संगठनले पर्यटन व्यवसायमा आबद्ध श्रमिकहरुलाई तालीम दिन शुरु गरेको छ । पेशा वा व्यवसाय मात्र नभएर पर्यटन कर्म भनेको साहस, सीप, ज्ञान, व्यवहार र विवेकसँग कसरी जोडिएको छ भन्नेबारे तालिममा प्रष्ट पार्नेछन् । क्वान्टिटी टुरिज्मको प्रसंगले बजार तातेको यो बेला यो कार्यक्रमले क्वालिटी टुरिज्मका लागि जोड दिनेछ कार्यक्रम संयोजक अशोक सिलवालल बताए । आधिकारिक पर्यटन श्रमिक संगठन युनिट्राभ, नेपाल पर्यटन श्...

होमस्टे संचालकलाई अभिमुखिकरण कार्यक्रम

होमस्टे संचालकलाई अभिमुखिकरण कार्यक्रम
बेथानचोक । गाउँपालिकाका विभिन्न क्षेत्रमा संचालित होमस्टेहरुको लागि १ दिने अभिमुखिकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । राजधानी तथा सदरमुकाम सँग नजिकै रहेको बेथानचोकमा पछिल्लो समय होमस्टे तर्फ आकर्षण बढ्दो रहेको कार्यक्रमका सहभागीले बताएका थिए । अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सरीता लामिछाने तामाङले उपयुक्त पर्यावरण, उच्च भौगोलिक स्थान तथा स्थानीय कला संस्कृतिले होमस्टेको भविष्य उज्जल रहेको बताइन् । कार्यक्रमको सभापतित्व सामुदायिक होमस्टे ढुर्खक...

पर्यटन महोत्सव सुरु

पर्यटन महोत्सव सुरु
२०७५ बैशाख ०५ बुधवार, काभ्रेपलाञ्चोक । काभ्रेको पनौतीमा रहेको कुशादेवी क्षेत्र विकास समितिले पर्यटन प्रबर्धनका लागि बैशाख १५ देखि १७ सम्म पर्यटन महोत्सव आयोजना गर्न लागेको छ । बिहाबर क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र अन्य आकर्षणहरूलाई बढावा दिनको लागि पनौती नगरपालिकासँगको सहकार्यमा यो कार्येक्रम आयोजना गर्न लागिएको हो । समितिको सचिव पुर्षोत्तम अधिकारी भन्छन “यस्ता एतिहासिक कार्येक्रम गर्नाले बिहाबार क्षेत्रको पर्यटनमा टेवा पुग्नुका साथै स्थानिय जनताको आर्थिक उन्नतिमा समेत ट...

धुलिखेलमा सडक खाना महोत्सव हुँदै

धुलिखेलमा सडक खाना महोत्सव हुँदै
(सुरज श्रेष्ठ) १५ चैत्र २०७४, धुलिखेल । काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलमा नयाँ वर्ष लक्ष्यित गर्दै सडक खाना महोत्सव हुने भएको छ । आयोजकको अनुसार चैत ३० र बैशाख १ गते सडक खाना महोत्सव हुनेछ । धुलिखेलको पुरानो बजारको समेत प्रदर्शन हुने गरी सोहि स्थानमा महोत्सव चल्ने सडक खाना महोत्सव संयोजन समितिका संयोजक श्रवण कुमार तखाछेले जानकारी दिए । धुलिखेलभित्र रहेका विभिन्न क्लब, समूह मिलेर आयोजना गरिने र महोत्सवको मूख्य आयोजक भने धुलिखेल नगरपालिका रहेको बताए । नेवारी, तामाङ तथा विभि...

लार्चाको बेलिब्रिज बन्यो स्थानिय अब सजिलै ओहोरदोहोर गर्न पाउनेमा हर्सित

लार्चाको बेलिब्रिज बन्यो स्थानिय अब सजिलै ओहोरदोहोर गर्न पाउनेमा हर्सित
(किरण थापा) मेलम्ची । भूकम्पपछि बन्द भएको कोदारी राजमार्ग अब सञ्चालनमा आउने भएको छ । कोदारी राजमार्ग खोल्ने कुरालाई राजनीतिक मनोरन्जन नबनाइ नाका अविलम्ब खोल्न त्याँहाका स्थानियले माग गरेका छन् । भौगर्भिक अध्ययन गरी, बाटो घाटो र पुल निर्माण गर्नुपर्ने स्थानियको माग रहेको छ । बाढी पहिरो र भूकम्पको चपेटामा परेको कोदारी राजमार्गको पुनःनिर्माणले स्थानियमा खुसियालि छाएको छ । तातोपानीसँग सम्पर्क विच्छेद भएकाले लार्चा पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेर राजमार्गको मर्मत सम्भार...

‘दोलालघाट महोत्सव–२’ हुँदै

‘दोलालघाट महोत्सव–२’ हुँदै
०६ चैत्र २०७४, काभ्रेपलाञ्चोक । दोलालघाटलाई पर्यटकिय स्थलको रुपमा घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले ‘दोलालघाट महोत्सव–२, २०७४/७५’ को आयोजना गर्ने भएको छ । आगामी चैत्र २३ गते देखि बैशाख ३ गतेसम्म महोत्वस हुन लागेको हो ।श्री दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लबको आयोजनामा हुन लागेको उक्त महोत्सवकोबारेमा मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अस्ट श्रेष्ठले दोलालघाट धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले अत्यन्तै हर...

भिरिङ्गी कस्तो रोग हो ? कसरी सर्छ ? उपचार के होला ?

भिरिङ्गी कस्तो रोग हो ? कसरी सर्छ ? उपचार के होला ?
नेपालका सहरी क्षेत्रदेखि गाउँगाउँसम्म सबैतिर यौन सम्पर्कका माध्यमबाट सर्ने रोग व्याप्त छ। मानिसको यौन आदतमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ। यौन सम्पर्कका क्रममा अथवा असुरक्षित यौन सम्पर्कका कारणले सर्ने रोगलाई हामी यौनरोग भनेर चिन्ने गर्छौं। सिफिलिस नेपालमा व्याप्त रहेको यौनरोग हो। यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ। प्रायः घुमिरहने र छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ। सिफिलिस लागेको व्यक्तिसँगको यौन सम्पर्कपछि केही दिन...

हड्डी कमजोर हुने रोग ‘आस्टियोपोरोसिस’

हड्डी कमजोर हुने रोग ‘आस्टियोपोरोसिस’
काठमाडौं । शरीरमा लाग्ने विभिन्न रोगमध्येको हो, आस्टियोपोरोसिस । हड्डी कमजोर बनाउने उक्त रोग ५० वर्ष नाघेका हरेक तीन महिलामध्ये एकलाई लाग्ने अनुमान छ । यो समस्या पुरुषको तुलनामा महिलामा बढी हुने गर्छ । यो रोग लागेमा नयाँ कोषिकाको निर्माण तीव्र गतिमा हुन पाउँदैन । पुराना कोषिका बदलिन तीव्र गति जरुरी हुन्छ । परिणामस्वरुप हड्डी कमजोर हुँदै टुट्न थाल्छ । विभिन्न तथ्यांकअनुसार आस्टियोपोरोसिसकै कारण विश्वमा हरेक तीनमध्ये एक महिला तथा पाँचमध्य एक पुरुषलाई हड्डी टुट्ने जोखिम हुन्छ ...