पर्यटन


खप्तड आउने पर्यटक वृद्धि ३ माघ २०७५, बिहीबार ०६:५६

डोटी -  सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका..

:: पुरा पढ्नुहोस् »

पर्यटन मेला शुरु ३० पुष २०७५, सोमबार ०४:१२

बेनी - बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको..

:: पुरा पढ्नुहोस् »

अंग्रेजी नयाँ बर्षको लागि काभ्रेको होमेस्टे भरी भराउ १६ पुष २०७५, सोमबार ०६:०४

काभ्रेपलान्चोक । अंग्रेजी नयाँ वर्ष २०१९ का लागि धुलिखेलका होटलहरु भन्दा पनि काभ्रेपलान्चोक जिल्लामा रहेर संचालक भएको होमेस्टे भरिभराउ भएका छन् । नयाँ वर्ष मनाउनको लागि काभ्रेको धुलिखेलमा रहेको होटल भन्दा पनि होमेस्टेहरुमा १-२ महिना अगाडी..

:: पुरा पढ्नुहोस् »

पर्यटनको माध्यमबाट देशको विकास १० पुष २०७५, मंगलवार १२:३२

लमजुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनको माध्यमबाट देशको विकास हुने बताउनुभएको छ । सार्क राष्ट्रको नमूना गाउँका रुपमा चिनिएको पर्यटकीय गाउँ घलेगाउँलाई नेपालकैे पहिले स्मार्ट भिलेजका रुपमा आज शुभारम्भ गर्र्दै..

:: पुरा पढ्नुहोस् »

पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान ८ पुष २०७५, आईतवार १२:२५

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका– ७ मा रहेको राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै गएको छ । द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समुहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र..

:: पुरा पढ्नुहोस् »

११ महिनामै १० लाख नेपाल आए पर्यटक २८ मंसिर २०७५, शुक्रबार ०१:४४

काठमाडौँ । मुलकुमा पर्यटक आगमन उत्साहजनक रुपमा बढेको आजको कारोबार दैनिकमा खबर प्रकाशित छ । सन् २०१८ को ११ महिनासम्ममा १० लाख १ हजार ९ सय ३० पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो इतिहासमै धेरै पर्यटक आगमन हो । यो वर्ष मासिक औसत ९१ हजार ८४ पर्यटकले..

:: पुरा पढ्नुहोस् »

राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य २५ मंसिर २०७५, मंगलवार ०६:१९

तुलसीपुर । विसं २०५९ मा शान्तिको कामना गर्दाै निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य स्थान बन्दै गएको छ । वनभोज खानेदेखि सबै उमेर समूहका मानिसहरुका लागि शान्ति उद्यानमा अवलोकन र..

:: पुरा पढ्नुहोस् »

धुलिखेलमा अब फ्रि वाइफाइको सेवा सुरु १७ मंसिर २०७५, सोमबार १४:१९

धुलिखेल । धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो । नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्रि वाइफाइ सेवा विस्तार गरिने..

:: पुरा पढ्नुहोस् »

थकाली भोजनालय अब पाँचखालमै १६ मंसिर २०७५, आईतवार ०२:३०

तामाघाट । काभ्रेको पाँचखालमा थकाली भान्साघर खुलेको छ । बढ्दो शहरीकरणसँगै पाँचखालमा थकाली खानाको माग भएसँगै स्थानीय युवा व्यवसायी उत्तम आचार्यले पाँचखाल तामाघाटमा हाम्रो थकाली भान्सा घरको संचालन गरेका छन् । अब थकाली खानाको स्वाद लिन..

:: पुरा पढ्नुहोस् »

एक दशकपछि गुर्जा हिमालमा आरोही टोली २७ आश्विन २०७५, शनिबार ०३:०५

बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणका लागि एक दशकपछि बल्ल पर्यटक आउन थालेका छन् । विसं २०६५मा चुरेन हिमाल आरोहण भए पनि त्यसपछि यहाँका हिमाल आरोहणको लागि पर्यटक आएका थिएनन् । यसै सातामात्रै गुर्जा हिमाज र गुर्जा..

:: पुरा पढ्नुहोस् »