पर्यटन


पर्यटकप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्दछ : प्रधानमन्त्री ओली २८ चैत्र २०७५, बिहीबार १०:३३

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यबहारमा सुधार ल्याउनु पर्ने बताउनुभएको छ । नेपाल भ्रमण बर्ष २०२० मूल आयोजक समितीको तेस्रो बैठकलाई बुधबार सिंहदरबारमा सम्बोधन..

:: पुरा पढ्नुहोस् »

२०७६ देखि बन्ने भयो पाथीभरामा केबलकार १८ चैत्र २०७५, सोमबार ११:४८

ताप्लेजुङ - ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरामा आगामी नयाँ वर्षदेखि नै केबलकार निर्माणको थालनी हुनेभएको छ । पाथीभरा माता देवी दर्शन केबलकार प्रालिद्धारा आगामी २०७६ सालदेखि नै निर्माणको कार्य थालनी हुने भएको हो । पाथीभरामा..

:: पुरा पढ्नुहोस् »

पर्यटन परियोजना छनोट भएकोमा खुसी १५ चैत्र २०७५, शुक्रबार १५:२२

दमौली - सरकारको आयोजनामा आजदेखि काठमाडौँमा शुरु भएको लगानी सम्मेलनका लागि तनहुँको ब्यास नगरपालिकाको पर्यटन परियोजना छनोट भएपछि स्थानीय सरकारमा उत्साह छाएको छ । पर्यटन पूर्वाधार क्षेत्र अन्तर्गत दमौली बहुउद्देश्यीय पर्र्यटन परियोजना..

:: पुरा पढ्नुहोस् »

ढुंखर्कवाटै प्याराग्लाईडिङ २६ फाल्गुन २०७५, आईतवार १२:१७

बेथानचोक - काभ्रेको सबैभन्दा अग्लो बेथानचोक गाँउपालिकाको गाँउमा प्याराग्लाईडिङको संम्भावना बारे परिक्षण उढान भरेको छ । गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बेथानचोकवाट प्याराग्याईडिङको कस्तो संम्भावना रहेको छ भनेर परिक्षण उढान..

:: पुरा पढ्नुहोस् »

गोसाइँकुण्ड धार्मिक मार्ग खुल्न एक महीना लाग्ने २३ फाल्गुन २०७५, बिहीबार २०:१८

रसुवा - हिमपातका कारण गोसाइँकुण्ड जाने धार्मिक मार्ग खुल्न नसक्दा तीर्थयात्रु र पर्यटकलाई आवागमनमा समस्या परेको छ । गोसाइँकुण्डका होटल व्यवसायी आङ्बाबु तामाङका अनुसार गत माघदेखि नै पटक पटक भारी मात्रामा परेको हिउँले पैदल मार्ग पूरै छोपिएका..

:: पुरा पढ्नुहोस् »

ग्रामीण पर्यटन प्रवद्र्धनका लागि साहित्य यात्रा १९ फाल्गुन २०७५, आईतवार १९:५३

दमौली - साहित्यमार्फत ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटमा साहित्य यात्रा सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, बन्दीपुर गाउँपालिका, तनहँु पर्यटन..

:: पुरा पढ्नुहोस् »

बाग्लुङको अर्जेवामा घरबास सञ्चालन गरिने १५ फाल्गुन २०७५, बुधबार १९:५७

काठमाडौँ - बाग्लुङ जिल्ला जैमिनी नगरपालिका वडा नं ६ अर्जेवामा घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा घरबास सञ्चालन गर्ने प्रचलन बढ्दै गएका बेला अर्जेवामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ घरबास सञ्चालनका..

:: पुरा पढ्नुहोस् »

एउटै अस्पतालको भरमा १५० होटल २८ माघ २०७५, सोमबार ११:४४

चितवन - एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा आएका हुन् । अस्पतालको मुख्य प्रवेशद्वार अगाडि लहरै..

:: पुरा पढ्नुहोस् »

फुलचोकीमा हिउँ खेल्न जानेहरुको लर्को ९ माघ २०७५, बुधबार १९:३३

काठमाडौं - ललितपुरको फुलचोकी डाँडामा बुधबार हिउँ खेल्न जानेहरुको लर्को लागेको छ । तर, अत्यधिक सवारी साधनको आवागमनका कारण बाटो बिग्रिँदा धेरै मानिस बीचबाटै त्यसै फर्किन बाध्य भएका छन् । भिडका कारण दिउँसो ट्राफिक व्यवस्थापनमा समस्या परेको..

:: पुरा पढ्नुहोस् »

फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयन गरिने ९ माघ २०७५, बुधबार १९:२०

पोखरा - गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने निर्णयका साथै पोखरा उपत्यकाभित्र चक्रपथ..

:: पुरा पढ्नुहोस् »