पर्यटन


१५ जना सम्पर्क अधिकृत सगरमाथा आधार शिविर नै पुगेनन् ३० जेष्ठ २०७६, बिहीबार २०:१०

काठमाण्डाै – यस वर्ष पनि सगरमाथा आधार शिविरका लागि खटाइएकामध्ये १५ जना सम्पर्क अधिकृत कार्यक्षेत्रमा नपुगेको पाइएको छ । सम्पर्क अधिकृत आधार शिविर नपुग्दा आरोहीलाई समन्वय गर्न कठिनाई हुने गरेको गुनासो बढिरहेको बेला यो वर्ष पनि समस्या..

:: पुरा पढ्नुहोस् »

होटल तथा पर्यटन व्यवसायी संघ, प्रदेश ३ को अधिवेशन श्रावण ११ र १२ हुँदै ३० जेष्ठ २०७६, बिहीबार ०८:०५

बनेपा - होटल तथा पर्यटन व्यसायी संघ, नेपाल प्रदेश ३ को प्रथम अधिवेशन काभ्रेमा हुने भएको छ । संघले पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन आगामी श्रावण ११ र १२ गते गर्ने बताएका छन । सम्मेलनमा संघका संयोजक सन्तोष उप्रेतिद्वारा हस्ताक्षरित प्रेस..

:: पुरा पढ्नुहोस् »

सगरमाथाको ट्राफिक जामबारे अध्ययन गर्न पाँच सदस्यीय समिति २९ जेष्ठ २०७६, बुधबार २०:१०

काठमाण्डाै - सगरमाथामा ट्राफिक जामका कारण आरोहीको ज्यान गएको बिषयमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन भएको छ । ट्राफिक जामको समाचार अन्तराष्ट्रिय सञ्चारमाध्ययममा समेत चर्चा भएपछि गएको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संस्कृति, पर्यटन..

:: पुरा पढ्नुहोस् »

मकालु हिमाल आरोहण गर्न आउने पर्यटकको संख्या बढ्यो २३ जेष्ठ २०७६, बिहीबार १०:४७

संखुवासभा – विश्वको पाँचौ अग्लो मकालु हिमाल र मकालु वरुण राष्ट्रिय निकुञ्ज भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । गएको वर्षको तुलनामा यो बर्ष मकालु हिमाल आरोहण गर्न आउने र मकालु बरुण राष्ट्रिय निकुञ्ज अध्ययन..

:: पुरा पढ्नुहोस् »

तेस्रो हिमालयन ट्राभल मार्टको तयारी पूरा, ४१ देशका ७ सय जना सहभागी हुने २० जेष्ठ २०७६, सोमबार १७:१०

काठमाण्डौ - आउँदो बिहीबारदेखि काठमाण्डौमा हुने तेस्रो हिमालयन ट्राभल मार्टको तयारी पूरा भएको छ । आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएशन नेपाल च्याप्टर अर्थात पाटा नेपालले जुन ६ देखि ९ तारिखसम्म काठमाण्डौको सोल्टी होटलमा हुने मार्टको तयारी..

:: पुरा पढ्नुहोस् »

धुलिखेलमा सुबिधा सम्पन्न “होटल सारथी” १८ जेष्ठ २०७६, शनिबार २१:१४

धुलिखेल - धुलिखेलमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्य नजर गरि करोडौको लगानीमा सुबिधा सम्पन्न होटल सारथीको सुरुवात भएको छ । काभ्रेमा विभिन्न पेशा व्यवसायमा आबद्ध रहेका युवाहरुको पहलमा पर्यटकीय क्षेत्र धुलिखेलको भट्टेडाँडामा अत्याधुनिक..

:: पुरा पढ्नुहोस् »

पर्यटन क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई मन्त्री ज्ञवालीकाे आग्रह १७ जेष्ठ २०७६, शुक्रबार १२:४१

काठमाण्डाै - परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आह्वान गर्नु भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल हुनेगरी ‘नेपाल भ्रमण..

:: पुरा पढ्नुहोस् »

लुम्बिनी क्षेत्रलाई १ अर्ब बजेट १५ जेष्ठ २०७६, बुधबार १८:११

काठमाण्डाै - सरकारले लुम्बिनी क्षेत्रको विकास गर्न १ अर्ब बजेट विनियोजन गरेको छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीकाे विकास गर्न १ अर्ब बजेट विनियोजन गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभयो । एसियाकै प्रमुख पर्यटकीय..

:: पुरा पढ्नुहोस् »

पर्यटन पूर्वाधारका लागि २ अर्ब ६८ करोड बजेट : नेपाल एकीकरणका क्रममा प्रयोग भएका किल्ला र गढीको विकास गरिने १५ जेष्ठ २०७६, बुधबार १७:३६

काठमाण्डौ - नेपाल भ्रमण वर्ष २०२० लाई ध्यान दिएर सरकारले पर्यटन पूर्वाधारलाई महत्व दिने जनाएको छ । आउँदो आर्थिक वर्षको बजेटमा सरकारले पर्यटन पूर्वाधारका लागि २ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले प्रमुख पर्यटकीय  स्थललाई नाइस..

:: पुरा पढ्नुहोस् »

सगरमाथाको शिखरमा उचाइ नाप्ने यन्त्र राखियो, उचाइ थाहा पाउन ६ महिना कुर्नुपर्ने ८ जेष्ठ २०७६, बुधबार ०९:३६

काठमाण्डौ - सगरमाथाको उचाइ नाप्न खटिएको नापी विभागको टोलीले सगरमाथाको शिखरमा उचाइ नाप्ने यन्त्र जीएनएनएस जीपीएस राखेको छ । बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको टोलीले सगरमाथाको शिखरमा यन्त्र जडान गरेर फर्किएको पर्यटन..

:: पुरा पढ्नुहोस् »