पर्यटन


उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो २२ कार्तिक २०७६, शुक्रबार १२:२७

उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी..

:: पुरा पढ्नुहोस् »

दुर्लभ एकसिङे गैँडाले तान्दैछ पर्यटक १७ कार्तिक २०७६, आईतवार ०७:४५

नेपाल भ्रमण वर्ष २०२० का लागि पर्यटन आकर्षण गर्न सरकारले विविध योजना बनाइरहेको छ । नेपालको प्राकृतिक सुन्दरता, हिमाल, ताल तलैया, वन र वन्यजन्तुलाई केन्द्रमा राखेर सरकारका योजना अघि बढेका छन् । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा भने दुर्लभ..

:: पुरा पढ्नुहोस् »

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो ३० आश्विन २०७६, बिहीबार १०:४९

पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्रा्ष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा..

:: पुरा पढ्नुहोस् »

पनौतीमा पर्यटन दिवस मनाइयो १० आश्विन २०७६, शुक्रबार २२:२४

पनौती  - पर्यटन बिकास केन्द्रको आयोजनामा पनौतीमा पर्यटन प्रभातफेरि सहित पर्यटन दिवस मनाएको छ । पर्यटन बिकास केन्द्र, लियो क्लब पनौती र लायन्स क्लब पनौतीको संयुक्त आयोजनामा पनौती बसपार्कबाट आज बिहान प्रभातफेरि सहति बिश्व पर्यटन दिवस मनाइएको..

:: पुरा पढ्नुहोस् »

२० लाख पर्यटक ल्याउने लक्ष्य हो, काम गर्न नसक्नेले नेतृत्व छाडे हुन्छ : मन्त्री भट्टराई ४ आश्विन २०७६, शनिबार २०:०५

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भैरहवा विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख विमानस्थलसँग कुरा अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ । सरकार-सरकार अर्थात जी टु जी मोडलमा विमानस्थल सञ्चालन गर्ने..

:: पुरा पढ्नुहोस् »

होमस्टेले फेरिएको पात्लेखेत १५ भाद्र २०७६, आईतवार २०:५७

(सुरज श्रेष्ठ) धुलिखेल - काभ्रको धुलिखेलबाट करिब १२ कि.मी पार गरेपछि सुन्दर अनि रमणिय स्थल पात्लेखेतमा पुगिन्छ । केही वर्ष यता यो ठाउँ निकै चर्चामा आएको छ । यहाँका प्राकृति सौन्र्दय र भूगोलले गर्दा पनि पर्यटकीय गन्तव्य बन्दै आएको छ । पात्लेखेतको..

:: पुरा पढ्नुहोस् »

चिनियाँ चासो बढ्दैः लुम्बिनीका कारण नजिकिँदै चीन १० भाद्र २०७६, मंगलवार ०८:५८

प्रदेश ५ मा चीन सरकारको चासो बढ्दै गएको छ । यहाँको आर्थिक, पर्यटकीय तथा सांस्कृतिक विकासमा सहकार्य गर्न चीन आतुर देखिएको हो ।  महामानव गौतम बुद्धको जन्मस्थल भएको क्षेत्र भएकाले पनि चिनियाँ चासो यो प्रदेशमा बढि देखिएको जानकारहरु बताउँछन्..

:: पुरा पढ्नुहोस् »

तीनकुने–गौशाला सडकमा सेकुवा पोल्न नदिइने : पर्यटनमन्त्री भट्टराई ९ भाद्र २०७६, सोमबार २०:०२

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तीनकुने–गौशाला सडकलाई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र घोषणा गर्ने बताएका छन् । मन्त्री भट्टराईले आफ्नो कार्ययोजनामा तीनकुने–गौशाला सडकमा खुला रुपमा सेकुवा बेच्न नदिने..

:: पुरा पढ्नुहोस् »

पोखराको लेडसाइड २४ सै घण्टा खुल्छ – महानिरीक्षक खनाल ४ भाद्र २०७६, बुधबार १२:५९

पोखरा - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पोखरा पर्यटकीय केन्द्र लेकसाइडलाई चौबीसै घण्टा खुलाउन आवश्यक सुरक्षा व्यवस्था दिने बताएका छन् । उनले राति अबेरसम्म व्यवसाय खोलिँदा सुरक्षा दिन प्रहरी सक्षम छ, तर व्यवसायहरुले कुन व्यवसाय कसरी..

:: पुरा पढ्नुहोस् »

राष्ट्रिय विभूति तथा शहीद पार्क पोखरामा निमार्ण हुदै

पोखरा - १४ वर्षपछि नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक ठडिएको छ । पोखरा महानगरपालिकाको सक्रियतामा पर्यटकीय सराङकोटस्थित जामुनबोटमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक स्थापित गरिएको हो । पोखराको व्यस्त चोक पृथ्वीचोकमा..

:: पुरा पढ्नुहोस् »