काभ्रे । धुलिखेल उद्योग वाणिज्य संघको अध्यक्ष पदमा कोमल सुन्दर श्रेष्ठ विजयी भएका छन ।

संघका उपाध्यक्ष समेत रहेका राजिब श्रेष्ठ कोजुलाई पराजित गर्दै कोमल सुन्दर श्रेष्ठ विजयी भएको संघले जनाएको छ ।

कोमलले ९१ मत र उनका निकटतम प्रतिद्वन्द्वी राजिबले ८६ मत प्राप्त गरे । संघको ३१ औँ साधारणसभा तथा अधिवेशनवाट कोमल तीन वर्षे कार्यकालका लागि विजयी भएका हुन ।


तपाईको प्रतिक्रिया