
कतारमा चलिरहेको विश्व कप फुटबल अन्तर्गत आज शुक्रवारको पहिलो खेलमा इरानले वेल्सलाई हराएको छ ।
वेल्सका गोलकिपर वाइनी हेनेस्सीले ८६ औँ मिनेटमा रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सीमित थियो । आजको जितसँगै इरान दुई खेलमा तीन अङ्क जोडेर समूह ‘बी’ को दोस्रो स्थानमा पुगेको छ । वेल्स १ अङ्कसहित पुछारमा पुगेको छ ।