काभ्रे । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा एकीकृत समाजवादी पार्टीका लक्ष्मण लम्साल विजयी भएका छन् ।

उनले नेकपा एमालेका कुमार खकुरेललाई एक सय ८८ मतले पराजित गरेका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार लम्सालले १९ हजार ४०८ मत ल्याउँदा एमालेका खकुरेलले ११ हजार २२० मत ल्याए ।


तपाईको प्रतिक्रिया