काभ्रे । काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्सालले ५९२ मतले अग्रता लिएका छन ।

यो मत पाँचखाल नगरपालिका वडा नम्बर १ र २ को मत गणना गरिएको हो । जसले लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार लक्ष्मण लम्सालले १८३८ र कुमार खकुरेलले १२४६ मत प्राप्त गरेका छन ।

अब वडा नम्बर ३ को मत गणना गर्ने तयारी भैरहेको छ ।


तपाईको प्रतिक्रिया