
काठमाडौं : नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) का बढुवाका लागि सिफारिस गरिएको छ ।
गृहमन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार डिआईजीहरु उत्तमराम सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह गरी ५ जना डिआईजीलाई एआईजी बढुवाका लागि सिफारिस गरिएको हो ।
बढुवा सिफारिसका लागि प्रकाशित सूचना :