काभ्रे : काभ्रे जिल्ला फुटबल संघको अध्यक्षमा पुनःविकास नारायण श्रेष्ठ चयन भएका छन् । आज बनेपामा सम्पन्न भएको काभ्रे जिल्ला फुटबल संघको छैठौँ अधिवेशनबाट अध्यक्षमा पुनः श्रेष्ठ चयन भएका हुन् ।अधिवेशनबाट १५ सदस्य समिति चयन गरिएको छ ।

काभ्रे जिल्ला फुटबल संघको छैठौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सूचि :
अध्यक्ष: विकास नारायण श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष : निरोज श्रेष्ठ
उपाध्यक्ष : महेश कुमार कर्माचार्य
उपाध्यक्ष: मनिस श्रेष्ठ
सदस्य: मनिस भोछिभोया
सुवास थापा
रोजन श्रेष्ठ
राम कृष्ण श्रेष्ठ
पारसमणी कायस्थ
विनोद शाक्य
अबोधभूषण खोजुँ श्रेष्ठ
विवेक भट्टराई
अमृत मानन्धर
अंकुर ब्याञ्जु
महिला सदस्य : रसिला थापा मगर

उक्त निर्वाचित कमिटीले नेपाल फुटबल संघको विधान अन्तर्गत रही निम्न पदहरुको लागि मनोनित गरेको छ ।
महासचिव : जयोज नरसिं श्रेष्ठ
सचिव : लक्ष्मी नारायण खिबंजार
सचिव : सुनिल कर्माचार्य
कोषाध्याक्ष : प्रभात कुमार श्रेष्ठ
सह–कोषाध्यक्ष : सुकदेव अकल
सदस्य : राम खड्गी
सुरेश गौतम
निकेश नापित
रबिन खड्गी
कृष्ण अधिकारी
कुमार सिं तामाङ
दिपेन मानन्धर
श्रीकृष्ण श्रेष्ठ
सिजन सुधाकार


तपाईको प्रतिक्रिया