काभ्रे (बनेपा) –  भिमंः देवंः नेवाः समाज बेथान्चोकको अध्यक्षमा प्रेम प्रसाद श्रेष्ठ चयन भएका छन् । भिमंः देवंः नेवाः समाज बेथान्चोकको आज सम्पन्न भएको पहिलो अधिवेशनले अध्यक्षमा प्रेम प्रसाद श्रेष्ठ चयनलाई गरेको हो ।

त्यस्तै अधिवेनले उपाध्यक्षमा इन्द्रलाल र एलिशा श्रेष्ठ, सचिवमा रामहरी श्रेष्ठ, सहसचिवमा राजकुमार श्रेष्ठ , कोषाध्यक्षमा गोमा श्रेष्ठ सदस्यमा सन्देश प्रधान, सबिन श्रेष्ठ बिरेन्द्र श्रेष्ठ, रामशरण श्रेष्ठ, श्यामहरी श्रेष्ठ, नानी मैयाँ श्रेष्ठ, निशा श्रेष्ठलाई नयाँ कर्यसमिती चयन गरेको छ।


तपाईको प्रतिक्रिया