काभ्रे (बनेपा) – काभ्रे काँग्रेस क्षेत्र नं १ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा गणेश लामा विजयी भएका छन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार भएको क्षेत्रिय अधिवेशनमा लामा ८ सय २ मतले विजयी भएका हुन् । उनले खुल्ला तर्फबाट प्रतिनिधिका लागि उम्मेरदवारी दिएका थिए ।


तपाईको प्रतिक्रिया