काठमाडौं – नाजिर हुसेन र स्वस्तिमा खड्काद्वारा अभिनयत ‘हाम्रो माया’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ। मोहितवंश आचार्य र मेलिना मैनालीको स्वर रहेको उक्त गीतमा दिपक शर्माको संगीत छ।

सान थापाले निर्देशन गरेको गीतमा राजीव शर्माको कोरिओग्राफी छ। दिनेश थपलियाको शब्द रहेको यो गीत योगेश काजीको संगीत संयोजनमा तयार भएको हो। यसमा श्याम स्वेत रसाइलीको मिक्सिङ रहेको छ। गीतको भिडिओ ओएसआर डिजिटलमार्फत् बिहीबार सार्वजनिक भएको हो।

भिडियो हेर्नुहोस् :

 


तपाईको प्रतिक्रिया