काभ्रे (धुलिखेल) – सिर्जना श्रेष्ठको नयाँ गीत ‘जोडा’ सार्वजनिक भएको छ । उक्त गीतमा किरण्न गौतम र सिर्जना श्रेष्ठको स्वर रहेको छ ।

गीतमा शब्द पनि किरण गौतमकै रहेको छ । सञ्जिब ठकुरी, रबिना भण्डारी, गिबिन्दा श्रेष्ठ, राधिका खुलाल र प्रकाश बुढाथोकीले अभिनय गरेको गीतमा सञ्जिब ठकुरीले निर्देशन गरेका छन् । प्रकाश खड्काले खिचेको उक्त गीतको राजकुमार मगरले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस् :

 


तपाईको प्रतिक्रिया