सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको निधन भएको छ ।

उपाध्यक्ष लामाको काठमाडौँ स्थित टिचिङ्ग अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाको धर्मपत्नी हुन् ।


तपाईको प्रतिक्रिया