सकार क्रिकेट मैदान दार्चुलामा हुने प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैंयाँ प्राप्त गर्ने छन् । यस्तै उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैंयाँ पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ७ हजार ५ सय प्राप्त गर्दा इमर्जिङ खेलाडी, उत्कृष्ट बलर र ब्याट्सम्यानले ३ हजार ५ सय पाउने छन्  । अघिल्लो संस्करणको उपाधि महाकाली नगरपालिका वडा नम्बर १ छापरीले जितेको थियो ।


तपाईको प्रतिक्रिया