काठमाडौं – नेपाल प्रहरीका १८ डिएसपीको सरुवा भएको छ ।

सरुवा अनुसार काभ्रेमा हरि खतिवडालाई पठाइएको छ । त्यस्तै, इप्रका टाँडी चितवनमा इन्द्रबहादुर रानालाई पठाइएको छ ।

हेर्नुस सुचि :


तपाईको प्रतिक्रिया