काठमाडौं – विनय कार्की र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको लोक पप गीत ‘जुनि बिताउँला’ सार्वजनिक भएको छ ।

गीतको शब्द रोशेल थापा, संगीत संयोजन/एरेन्ज/मिक्सिङ/मास्टरिङ गाएक विनय कार्कीले नै गरेका छन् । रायन आचार्य र निङशाल गोलेले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकी छिन् ।

आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन र कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गरेकी छन् ।

भिडियो हेर्नुहोस :

 


तपाईको प्रतिक्रिया