
काठमाडौं – विनय कार्की र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको लोक पप गीत ‘जुनि बिताउँला’ सार्वजनिक भएको छ ।
गीतको शब्द रोशेल थापा, संगीत संयोजन/एरेन्ज/मिक्सिङ/मास्टरिङ गाएक विनय कार्कीले नै गरेका छन् । रायन आचार्य र निङशाल गोलेले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकी छिन् ।
आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन र कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गरेकी छन् ।
भिडियो हेर्नुहोस :