काभ्रे (धुलिखेल) – गोविन्द अर्याल (गोपी)को  काठे लोकदोहोरी गीत ‘जुनदिन’ गीत आज सार्वजनिक भएको छ । उक्त गीतमा गोविन्द अर्याल (गोपी)को र स्मृति गौतमको स्वर रहेको छ ।

‘जुनदिन’ गीतमा संगम थापाको शब्द रहेको छ भने सुफिक्स मदनले गीतमा संगीत भरेका छन् । गीतको संगीत संयोजन नारायण डंगोलले गरेका छन् ।

गीतमा अनु पराजुली र प्रमेश्वर दाहालले अभिनय गरेका छन् । गीतको परिकल्पना एवं निर्देशन पनि संगम थापाको रहेको छ ।

भिडियो हेर्नुहोस :

 


तपाईको प्रतिक्रिया