काभ्रे जिल्ला बनेपा घर भएका १७ बर्ष गायक ले दुईवटा गित गायर चर्चामा आएका छन् ।

पछिल्लो समय अन्तिम सास गित बाट धेरै नै चर्चा कमाएका गायक उत्कर्ष दाहालले अर्को सिर्जना रचना गरेका छन् । गित ओएसआर डिजिटल युट्युव च्यानल बाट सार्वजनिक भएको हो ।

गितको शब्द सिर्जना गितकार हरिहर तिमल्सिना गर्नुभएको हो भने उत्कर्ष दाहालको स्वर र संगित राजु सिंह ले गर्नुभएको हो। यो गितको म्युजिक भिडियो निर्देशन भने कमल दाहालले गर्नुभएको हो ।

अभिनयमा निरोज पाण्डे/ सुस्मिता खड्का, हुनुहुन्छ भने गित रक मेलोडी टाइपको रहेको छ गितले धन भन्दा माया र विश्वास महत्त्वपूर्ण हुने झल्काउने छ।

भिडियो हेर्नुहोस :


तपाईको प्रतिक्रिया