काभ्रेली रोशी गाउँपालिका वडा नं ९ मंगलटार निवासी कान्छा लामा रिदमको तामाङ माया पिरती सेलो प्रेम गित ए नोन हिन्न बजारमा आएको छ ।

नब गायक रिदम र गायिका जितु लोप्चनले स्वार भरेको उक्त गितमा शब्द संगित गायक बिशाल काल्तनले दिएको छ । दुच्छे म्युजिक क्रिएसनबाट बजारमा ल्याएको उक्त गित दशै अघि बजारमा ल्याएको थियो । तामाङ समुदायमा उक्त गित अहिले चर्चाको शिखरमा पुगेको छ ।

नब गायत रिदम तामाङले प्रेम गित पहिलो पटक बजारमा ल्याएको र गितको भिडियो छिट्टै छयाङ्कन गरिने जानकारी दिए । उनको अनुसार उक्त प्रेम गित अहिले टिकटकमा समेत चर्चा मा रहेको जानकारी दिए ।


तपाईको प्रतिक्रिया