‘दुई अक्षरको माया’ गीतको भिडियो सार्वजनिक भएको छ । बादल थापाको शब्द, लय र स्वरमा सजिएको गीतमा चिरञ्जीवी सापकोटा र रोशनी कार्कीको अभिनय छ ।

भिडियोमा कलाकार प्रेम पुरी र राज थापा क्षेत्रीको पनि अभिनय छ । सिर्जन बरालले निर्देशन गरेको म्युजिक भिडियोको ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन गरेका हुन ।


तपाईको प्रतिक्रिया