काभ्रे ( मण्डनदेउपुर) – मण्डनदेउपुरमा नगरपालिकामा चाखोला तथा सिपाघाट बजारमा बाढी आएसँगै त्यसले ठूलो क्षति पारेको छ ।

सिपाघाटमा आएको बाढीले खेतहरु पुरेको छ भने लाखौको क्षति पारेको छ । चाखोलामा आएको बाढीले मण्डनदेउपुर न पा ११ मा रहेको तरकारी संकलन केन्द्र तथा पक्की पुुलमा क्षति पारेको वडाअध्यक्ष माधव न्यौपानेले बताए ।


तपाईको प्रतिक्रिया