काभ्रे (बेथानचोक) – जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ पार्थली भज्याङमा बा ५ ख २९४२ नंम्बरको मालबाहक गाडी दुर्घटना भएको छ ।

पार्थलीमा भएको दुर्घटनामा चालक भने गम्भीर घाइते भएका छन । उनलाई धुलिखेल अस्पताल लगिएको स्थानीय श्यामहरी श्रेष्ठले जानकारी दिए ।


तपाईको प्रतिक्रिया