काभ्रे (धुलिखेल) – सामाजिक जवाफदेहिताका औजारको प्रयोगकाका विषयमा आज नागरिक समाजहरु बिच ट्रान्सपरेन्सी इन्रनेशनलन नेपाल जिल्ला शाखा काभ्रेले छलफल गरेको छ ।

नागरिक समाजका अगुवा ब्यक्तीहरुसंग सामाजिक जवाफदेहिताका औजारको प्रयोगका साथै पुनर्निर्माण सम्बन्धी छलफल भएको टिआई नेपालका जिल्ला अधिकृत गंगा लामाले बताए । कार्यक्रममा नागरिक समाजले गरेको काम र सम्बन्धित निकायहरुको काम पारदर्शि बनाउने बारेमा समेत छलफल भएको थियो ।


तपाईको प्रतिक्रिया