काभ्रे (धुलिखेल) – काभ्रेमा फेरी थप एक जना कोरोना संक्रमित थपिएका छन् ।

आज धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा बनेपा नगरपालिका वडा नं ९ का ३१ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।


तपाईको प्रतिक्रिया