काठमाडौं – नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । संक्रमित मध्ये एक जना जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरका ५५ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले दुई जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।


तपाईको प्रतिक्रिया