काभ्रे (धुलिखेल) – जिल्लामा रहेको बैंक तथा वित्तिय संस्थाहरु भोलिदेखि खुल्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा आज (बुधबार) उद्योग वाणिज्य संघका पदाधिकारी तथा बनेपा तथा धुलिखेलमा संचालित वाणिज्य बैंकका प्रमुख एवं सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बैंकिङ सेवा सूचारु हुन नसक्दा ढुवानी आयातमा समस्या भएपछि बैंक तथा वित्तिय संस्थाहरु खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिए ।

बैठकले भोलि २७ गते (विहिबार) देखि ३० गतेसम्म दिनको २ घण्टा खोल्ने निर्णय भएको पोखरेलले जानकारी दिए ।

यस्तो छ बैठकको निर्णय :

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया