काभ्रे (भुम्लु) – जिल्लाको भुम्लु गाउँपालिकाले ३० वेडको क्वारेन्टाइन तयार गरेको छ । गाउँपालिकाले वडा नम्बर ८ मा रहेको प्रकाश माध्यामिक विद्यालयमा क्वारेन्टाइन तयार गरेको थियो ।

वागमती प्रदेश सभाका सदस्य संसद लक्ष्मण लम्सालले आफ्नो निर्वाचन क्षेत्रको स्थिती बुझ्ने क्रममा जिल्लाको कोशीपारीमा रहेको भुम्लु गाउपालिकामा ३० निमार्ण भएको क्वारेन्टाइनको अनुगमन मंगलबार गरेका छन ।

तस्बिरहरु :

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया