काभ्रे (धुलिखेल) – जिल्लाको धुलिखेल अस्पतालमा कोरोना परीक्षण सफल भएको छ ।

आइतबारबाट पहिलो पटक भएको १७ जनाको स्वाब परिक्षणमा  सबै जनाको रिर्पोट नेगेटिभ आएको छ ।

धुलिखेल अस्पतालमा पहिलो पटक कोरोना भईरस परिक्षण भएकाले तिन पटक सम्म परिक्षण गरिएको स्वास्थ कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए ।

तिनै पटक गरिएको परिक्षण नेगेटिक आएको डाक्टर झाले बताए ।


तपाईको प्रतिक्रिया