काठमाडौँ – गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको “लौरी गोगनको” नामक गीत सार्वजनिक भएको छ।

बिक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफि रहेको यो गीतमा प्रकाश कटुवाल र सपना थापाको स्वर रहेको छ। प्रकाश खड्का छांयाकार रहेको यो गीतलाई मिलन बिश्वकर्माले सम्पादन गरेका छन् ।

प्रकाश कटुवाल र रेखा थापा लाई फिचरीङ गरिएको यो गीतमा प्रकाश कटुवाल र रेखा थापाको बिचको ठुम्का देख्न सकिन्छ ।
हेर्नुस् भिडियो


तपाईको प्रतिक्रिया