काभ्रे (धुलिखेल) – पात्लेखेत सामुदायिक होमस्टेले ताइवान देशका पाहुनाहरुलाई स्वागत गरेको छ ।

नेपाल भ्रमण बर्ष २०२० को को पुर्बसन्ध्यामा काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा – ११ स्थित पात्लेखेत सामुदायिक होमस्टेले ताइवानीका इलिभ ग्रुपलाई होमस्टेले शनिबार स्वागत गरेको छ । आफ्नो नयाँ बर्ष मनाउन र नेपाल भ्रमण बर्ष २०२० को अबसरमा नेपाल घुम्न आएका ताइवानी गेस्ट पात्लेखेत होमस्टेमा ७ दिनको बसाई रहने छ ।

होमस्टेले ताइवाइनी पाहुनाहरु लगाएत अन्य आन्तरिक तथा बाह्र पर्यटकलाई आउदो १५ गते(डिसेम्बर ३०) मा विशेष कार्यक्रमका साथमा नयाँ बर्ष २०२० लाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

तस्बिर :

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया