नेपाली महिलाहरुको महान पर्व तीज नजिकिए सँगै तीज गीत ‘छम छम’ बजारमा आएको छ ।

विक्रम गौतम, भुवन दुलाल, स्मृति बजगाई र रिता थापाको स्वर रहेको उक्त गीत उनै कलाकारहरुको संयुक्त प्रस्तुतीको रुपमा बजरामा आएको हो । गितमा शब्द कमल सरगम रहेको छ भने संगीत विक्रम गौतम, एरेन्ज विष्णु तामाङ, मिक्सिङ कुमार सानु पुनको रहेको छ ।

निर्देशक सुनि मोक्तानको निर्देशन रहेको गीतमा आयुष्मा कार्कि, रेवन कर्माचार्य, विक्रम गौतम र स्मृति मोक्तानको अभिनय रहेको छ । संकरा डिजिटल स्टुडियोमा रेर्कड गरिएको गीतमा सम्पादन मेक ब. थापा, निर्माण कक्ष रोधि डिजिटलको रहको छ । सुरेश काफ्लेको छायाँकन गरेको छन् भने सृगार डेबिट ढावाले गरेका छ ।

सहयोगी अरुण बोहरा, गौतम भिलेज रिर्सोट, अरबिन्द गौतम, बिशाल गौतम, भगवान खत्री, सुमन गौतमले गीतलाई बजारमा ल्याउन सहयोग गरेको छन् ।

गितको भिडियो तलको लिंकमा रहेको छ :

https://www.youtube.com/watch?v=fkmpYyrvRqg

 


तपाईको प्रतिक्रिया