पदम बोहरा र तुलसी घर्ती मगरको स्वरमा रहेको लोक दोहोरी गित “आत्मा” भर्खरै सार्बजनिक भएको छ ।

पदम बोहराको शब्द र लयमा रहेको उक्त गितमा देब बोहरा र जुना गुरुङको अभिनय रहेको छ । यस भिडियोलाई निर्देशन बाबुराम बोहराले गरेका हुन भने छायांकन दुर्गा पौडेल र सम्पादन बिष्णु शर्माको रहेको छ ।

तिर्सना म्युजिक प्रा.ली बाट गीत सार्बजनिक भएको हो ।

गीतको भिडियो हेर्न तलको लिन्क खोल्नुहोस् :


तपाईको प्रतिक्रिया