काभ्रेपलान्चोक – गोमा कोईराला र लोकेन्द्र वलिको संयुक्त प्रस्तुतिमा कति रोउली हे मेरो सानुले बोलको निकै मर्मिक लोक गित सार्वजनिक गरिएको छ ।

गोमा कोईराला र भागिरथ चलाउनेको आवाजमा गित तयार गरिएको छ । गितमा बिदेशी भुमिमा जानुको पिडा र
बिदेशमा गएर कस्तो काम गरिन्छ कति संघर्ष गर्नु पर्छ भनेर गित मार्फत देखाउन खोजीएको छ ।

कति रोउली हे मेरो सानुले बोलको गितमा लोकेन्द्र वलिको लय , शम्भु नेपाल र लोकेन्द्र वलिको शब्दमा बनेको गितको एरेन्ज भने बिष्णु तामाङले गरेका छ्न । रमणिय स्थानमा सागर गौतमले छायांकन गरेको गितको भिडियो निर्देशन भने मोडल सबिन गौतमले गरेका छ्न ।

जिसि फिल्ममा प्राली गितको उत्पादक तथा वितरक रहेको छ भने सबिन गौतम, आयुस्मा कार्कीले गितमा अभिनय गरेका छ्न

भिडियो :


तपाईको प्रतिक्रिया