सल्ले – कोशीपारिको भुम्लु गाँउपालिका जनप्रतिनिधी आइतवार कृषकको खेतमा थिए । टन्टलापुर घाम । दायाँ बाया खेत । बीच भागमा जनप्रतिनिधीहरु रोपाइका लागि तयार थिए । त्यसको नेतृत्व गाँउपालिकाका अध्यक्ष गुमानध्व कुंवरले गरेका थिए ।

गाँउपालिका अध्यक्ष कुँवरसँगै वडा नं ५ का वडाअध्यक्ष अंञ्चलकुमार लामापनि रोपाइमा देखिए । उनीहरुले रोपाइ र बाउसेमात्रै गरेनन् । कृषिमा कसरी व्यवसायीकरण गर्न सकिन्छ भनेर खेतीको चर्चा परिचर्चा समेत गरे । उनले मज्जाले रोपाइ समेत गरे ।

हेर्नुहोस गुमानध्वज कुंवरको नेतृत्वमा गरिएको रोपाइको तस्बीरहरु : 

 

भिडियो पनि हेर्नुहोस् :


तपाईको प्रतिक्रिया