बनेपा – आज दिउस बनेपाको तिनदोबाटोमा सिरिन्ज आक्रमण आशंका बढेको छ । केही समय अगाडी काठमाडौं ठमेल घर भइ बनेपा ८ मा बस्दै आउनुभएकी ३४ बर्षीय महिलाले असार ११ गते आफू माथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिनुभएको थियो । सोही महिलालाई पनि सिरिन्ज नै हो भन्ने कुरा अहिले सम्म पुष्टी नभएको बताउनुभयो ।

सोही आक्रमण हुने भन्ने हल्ला हुँदा हुँदै आज दिउस बनेपा तिनदोबाटोमा एक महिला माथी आक्रमण भयो भने हल्ला भएपछी बनेपाको सिर मेमोरियल हस्पिटलमा उपचार गर्दा सोही महिलालाई सिरिन्ज आक्रमण नभएको कुरा इलाका प्रहरी कार्यलय बनेपाका प्रमुख प्रहरी निरिक्षक निरञ्जन भट्टराईले बताउनुभयो ।

बजार सिरिन्ज आक्रमण भएको हल्ला मात्र भएको भट्टराईले बताउनुभयो ।

भिडियो :

 


तपाईको प्रतिक्रिया